Content-Length: 166574 | pFad | http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%BE%E0%A4%B9%E0%A5%8D%E0%A4%B0%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81_%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0_%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका - विकिपिडिया सामग्रीमा जानुहोस्

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वारागुङ मुक्तिक्षेत्र
मुस्ताङको मुक्तिनाथ गाउँ र धौलागिरी हिमालको दृश्य
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजनको अवस्थिति
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा विभाजन
वारागुङ मुक्तिक्षेत्र is located in नेपाल
वारागुङ मुक्तिक्षेत्र
वारागुङ मुक्तिक्षेत्र
नेपालको नक्सामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
निर्देशाङ्क: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°E / 28.83667; 83.78306निर्देशाङ्कहरू: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°E / 28.83667; 83.78306
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरिङजीन नामगेल गुरुङ (नेकपा (एमाले))
 • उपाध्यक्षढिकि गुरुङ ( नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८८५.७८ किमी (३४२�०० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,०३६
 • घनत्व२.३/किमी (६�०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको कागबेनी गाविसको कार्यालय
वेबसाइटvaragungmuktichhetramun.gov.np

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मुक्तिनाथ, झोङ, छुसाङकागवेनी गाउँ विकास समितिहरूलाई समेटेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका घोषणा गरिएको थियो।[][] बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको क्षेत्रफल ८८५.७७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकको कूल जनसङ्ख्या २,०३६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकामनाङ जिल्ला, पश्चिममा डोल्पाम्याग्दी जिल्ला, उत्तरमा लो-घेकर दामोदरकुण्ड गाउँपालिका, दक्षिणमा घरपझोङ, थासाङ गाउँपालिकामनाङ जिल्लासम्म छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%BE%E0%A4%B9%E0%A5%8D%E0%A4%B0%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81_%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0_%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy