Content-Length: 156489 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%A1%E0%A4%BE%E0%A4%A1_%E0%A4%B0_%E0%A4%9F%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A5%8B_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%AB%E0%A5%81%E0%A4%9F%E0%A4%AC%E0%A4%B2_%E0%A4%9F%E0%A5%8B%E0%A4%B2%E0%A5%80

ट्रिनिडाड र टोबागो राष्ट्रिय फुटबल टोली - विकिपिडिया सामग्रीमा जानुहोस्

ट्रिनिडाड र टोबागो राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्रिनिडाड र टोबागो
उपनाम(हरू)द सोका वारियर्स
सङ्गठनट्रिनिडाड र टोबागो फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
(उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकDennis Lawrence
कप्तानCurtis Gonzales
सर्वाधिक उपस्थितिAngus Eve (११७)
सर्वाधिक गोलकर्ताStern John (७०)
गृह रङ्गशालाहस्ली क्राफोर्ड रङ्गशाला
फिफा कोडTRI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९० वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२५ (जून २००१)
निम्न वरीयता१०६ (अक्टोबर २०१०)
पहिलो अन्तर्राष्ट्रिय
British Guiana ब्रिटिस गयाना १–४ ट्रिनिडाड र टोबागो 
(ब्रिटिस गयाना; २२ जुलाई १९०५)[]
ठूलो विजय
 ट्रिनिडाड र टोबागो ११–० अरुबा 
(एरिमा, ट्रिनिडाड र टोबागो; २३ अप्रिल १९८९)
ठूलो हार
 मेक्सिको ७–० ट्रिनिडाड र टोबागो 
(मेक्सिको शहर, मेक्सिको; ८ अक्टोबर २०००)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २००६)
उत्कृष्ट नतिजासमुह चरण, २००६
गोल्ड कप
उपस्थिति१५ (पहिलो खेल १९६७)
उत्कृष्ट नतिजाउप-बिजेता, १९७३

ट्रिनिडाड र टोबागो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्रिनिडाड र टोबागोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ट्रिनिडाड र टोबागो फुटबलको लागि शासकीय निकाय ट्रिनिडाड र टोबागो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%A1%E0%A4%BE%E0%A4%A1_%E0%A4%B0_%E0%A4%9F%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A5%8B_%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF_%E0%A4%AB%E0%A5%81%E0%A4%9F%E0%A4%AC%E0%A4%B2_%E0%A4%9F%E0%A5%8B%E0%A4%B2%E0%A5%80

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy