Content-Length: 181123 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%A1%E0%A4%BE%E0%A4%B0

हुँडार - विकिपिडिया सामग्रीमा जानुहोस्

हुँडार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हुँडार
सामयिक शृङ्खला: 26–0 Ma Early Miocene-recent
हुँडारका प्रजातिहरू क्रमश: थोप्ले हुँडार, खैरो हुँडार, पाटे हुँडारaardwolf
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
गण:
उपगण:
कुल:
Hyaenidae हाइनिडेई

Living Genera
पर्याय
  • Protelidae Flower, 1869

हुँडार हाइनिडेई(Hyaenidae) परिवार अंतर्गत पर्ने मांसाहारी जनावर हो। यसलाई अङ्ग्रेजीमा हाइना (Hyana) भनिन्छ, जुन शब्द ग्रिक भाषाको हुआइना (huaina)बाट आएको हो। हुँडारहरू मुख्यतया अफ्रिका तथा एसिया महादेशका जंगलमा पाईने गर्छ। यो नेपालमा समेत केहि संख्यामा बचेको छ । नेपालको सल्यान र दाङ् जिल्लामा यो पाइने गर्छ । यहाँ करिब २०० संख्यामा हुडार पाइन्छ । अरु देशमा पाइने भन्दा नेपालको हुडार निकै आकर्षक र सुन्दर हुन्छ । नेपालमा पाइने हुडार आदि शरिर अफ़्रिकि हुडार(हाइना) जस्तो र आदि पाटेबाघको जस्तो रंङ मिसिएको हुन्छ । वनजंगलमा बस्ने यि मानव अतिक्रमणले वन नासिदै गएपछि मानव बस्तीमै पसेर कुखुरा, चल्ला खाने भएकोले मानिसले यसलाई मार्ने, विष हाल्दिने गरि यसको संख्या दिनानुदिन घट्दैछ । यसलाई सरकारले संरक्षित जनावरमा राखेकोले यसको संरक्षण र बचाउमा हामी सबै लाग्नुपर्छ । विषेश गरेर यसके सिनो खाने भएकोले त्यसमा विष हाल्ने, पासो थाप्नेलाइ कारवाही हुनुपर्छ ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]











ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%A1%E0%A4%BE%E0%A4%B0

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy