Content-Length: 239914 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%B0%E0%A5%82

नाउरू - विकिपिडिया सामग्रीमा जानुहोस्

नाउरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र नाउरू
Repubrikin Naoero (नाउरूली)
नाउरूको झन्डा
झन्डा
नाउरूको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "परमेश्वरको इच्छा पहिला"
राष्ट्रिय गान: नाउरू बिविएमा
"नाउरू, हाम्रो मातृभूमि"
नाउरू
राजधानीयारेन (वास्तविक)[][]
०°३१′३९″द॰ १६६°५६′०६″पू॰ / ०.५२७५०°S १६६.९३५००°E / -0.52750; 166.93500
सबैभन्दा ठुलो सहरडेनिगोमोदू
आधिकारिक भाषाहरू
रैथाने(हरू)नउरूली
सरकारएकात्मक गैरदलीय लोकतन्त्रको अधिनमा कार्यकारी राष्ट्रपतिको साथ संसदीय गणतन्त्र[]
डेभिड आडेआङ
मार्कस स्टेफेन
व्यवस्थापिकासंसद
स्वतन्त्र
३१ जनवरी १९६८
क्षेत्रफल
• जम्मा
२१ किमी (८.१ वर्ग माइल) (१९३औँ)
• पानी (%)
०.५७
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१०,८३४[][] (२२७औँ)
• सन् २०११ जनगणना
१०,०८४[]
• घनत्व
४८० /किमी2 (१,२४३.२ /वर्ग माइल) (२५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
$१३.२ करोड[] (१९२औँ)
• प्रति व्यक्ति
$९,९९५[] (९४औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२१ लगत
• जम्मा
$१३.३ करोड[]
• प्रति व्यक्ति
$१०,१२५[]
मुद्राअस्ट्रेलियाली डलर
समय क्षेत्रयुटिसी+१२[१०]
सडक प्रयोगबायाँ
टेलिफोन कोड+६७४
इन्टरनेट डोमेनडटएनआर

नाउरू वा आधिकारिक रूपमा गणतन्त्र नाउरू (नाउरूली:Repubrikin Naoero), पूर्व प्लिजेन्ट टापुको रूपमा परिचित मध्य प्रशान्त महासागरको ओसिनियाको एक भाग, माइक्रोनेसियामा अवस्थित एक टापु देश र लघु राष्ट्र हो।[११] यसको सबैभन्दा नजिकको छिमेकी राष्ट्र किरिबाटीको बनाबा हो, जुन पूर्वमा लगभग ३०० किलोमिटर (१९० माइल) टाढा छ।[१२] यो टुभालुको उत्तर-पश्चिममा, सोलोमन टापुको १,३०० किलोमिटर (८१० माइल) उत्तर-पूर्वमा पपुवा न्युगिनीको पूर्व-उत्तर-पूर्व, माइक्रोनेसियाको सङ्घीय राज्यको दक्षिण-पूर्वमा र मार्सल टापुको दक्षिणमा अवस्थित छ। केवल २१ वर्ग किलोमिटर (८.१ वर्ग माइल) क्षेत्रफल भएको, नाउरू भ्याटिकन सिटीमोनाको पछि विश्वको तेस्रो सानो देश हो, जसले यसलाई सबैभन्दा सानो गणतन्त्र र टापु राष्ट्र बनाउँदछ। लगभग १०,८०० को जनसङ्ख्या भएको भ्याटिकन सिटी पछि विश्वको दोस्रो सानो (उपनिवेश वा विदेशी क्षेत्रहरू समावेश छैन) देश हो। लगभग १० ईसापूर्वमा माइक्रोनेसियाका मानिसहरूले बसालेको नाउरूलाई १९औँ शताब्दीको उत्तरार्धमा जर्मनेली साम्राज्यले उपनिवेशको रूपमा दावी गरेको थियो। प्रथम विश्वयुद्धपछि, नाउरू, अस्ट्रेलिया, न्युजिल्यान्डसंयुक्त अधिराज्यद्वारा प्रशासित राष्ट्र सङ्घको अधिदेश बनेको थियो। दोस्रो विश्वयुद्धको समयमा, नाउरू जापानी सेनाद्वारा कब्जा गरिएको थियो। युद्ध समाप्त भएपछि, देश संयुक्त राष्ट्र जिम्मा जमानी परिषद्मा प्रवेश गरेको थियो। नाउरूले सन् १९६८ मा स्वतन्त्रता प्राप्त गरेको थियो।

  1. नाउरूको आधिकारिक राजधानी छैन तर यारेन संसदको सीट हो।
  2. अङ्ग्रेजी जनसङ्ख्याको बहुमतद्वारा व्यापक रूपमा बोलिन्छ र यो सामान्यतया सरकार, कानून र वाणिज्यमा नाउरूली भाषासँगै प्रयोग गरिन्छ। नाउरूको इतिहास र अस्ट्रेलियासँगको सम्बन्धका कारण,अस्ट्रेलियाली अङ्ग्रेजीको प्रमुख विविधता रहेको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Worldwide Government Directory with Intergovernmental Organizations, CQ Press, २०१३, पृ: ११३१। 
  2. "REPUBLIC OF NAURU Revenue Administration Act Act No. 15 of 2014", अन्तिम पहुँच २८ जनवरी २०२३, "सबै विधेयक नाउरूको आधिकारिक भाषा अङ्ग्रेजीमा तैयार गरिएको छ।" 
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; CIA नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. उद्दरण त्रुटी: अवैध <ref>चिनो; state नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  5. "Nauru's Constitution of 1968 with Amendments through 2015", constituteproject.org, अन्तिम पहुँच १७ मार्च २०२३ 
  6. ""World Population prospects – Population division"", population.un.org, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच नोभेम्बर ९, २०१९ 
  7. उद्दरण त्रुटी: अवैध <ref>चिनो; UN_WPP_2019 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  8. "National Report on Population ad Housing", Nauru Bureau of Statistics, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०१५ 
  9. ९.० ९.१ ९.२ ९.३ "Report for Selected Countries and Subjects", www.imf.org 
  10. Department of Justice and Border Control (२१ डिसेम्बर १९७८), "Nauru Standard Time Act 1978", अन्तिम पहुँच ११ सेप्टेम्बर २०२० 
  11. "Nauru and Ocean Island", II(8) Pacific Islands Monthly, १५ मार्च १९३२, अन्तिम पहुँच २६ सेप्टेम्बर २०२१ 
  12. "Yaren | district, Nauru", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २ सेप्टेम्बर २०१९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%B0%E0%A5%82

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy