Content-Length: 149520 | pFad | https://dty.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%BF%E0%A4%AF%E0%A4%B0

बियर - विकिपिडिया सामग्रीमा जानुहोस्

बियर

विकिपिडिया बठेइ
A selection of bottled beers

बियर जौ, अन्न (चिनी जन्य पदार्थ) र हप्सको समिश्रणलाई कुहाएर तयार पारिने हल्का अल्कोहल युक्त मादक पदार्थ वा पेय पदार्थ हो । हब्सको सुगन्ध आउने, पिउँदा जिब्रोमा तीतोपनाको स्वाद बस्ने बियर नै स्वादिलो बियर हो । त्यइमा पनि किरिब आठ घन्टासम्म फ्रिजमा चिस्याइएको बियर पिउनका लागि सबैभन्दा स्वादिष्ट मानिन्छ। वर्गीकरणका हिसाबले बियरको स्वाद फरक हुने गर्छ । विदेशमा बियरको मिश्रण र गुणस्तर अनुसार वर्गीकरण गर्ने गरिए पनि नेपालमा अल्कोहलको मात्रा हेरी छुट्याइने गरियाको छ। पश्चिमा मुलुकहरूमा सामान्य पेयसरह मानिए पनि नेपाल, भारतलगायतका दक्षिण एसियाली मुलुकमा भने यसलाई मदिराजन्य पेयकै रूपमा लिने गरियाको छ।









ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://dty.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%BF%E0%A4%AF%E0%A4%B0

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy