Content-Length: 153443 | pFad | https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BE

मक्का - विकिपिडिया सामग्रीमा जानुहोस्

मक्का

विकिपिडिया बठेइ

मक्का (IPA: / mɛkə /, अरबी: مكة المكرمة, शाब्दिक आदरणीय मक्का) इसलामको पवित्रतम शहर हो जहाँमा काबा तीर्थ रे मस्जिद-अल-हरम (पवित्र या विशाल मस्जिद) मक्का स्थित रयाछन। मकै शहर वार्षिक हज तीर्थयात्रा का लागि प्रसिद्ध रयाछ, जुन इसलामका पाँच स्तंभहरूमा एक को लागि प्रसिद्ध छ। हरेक साल करीब ३ लाख हजयात्री मकै आउँछन्।

इसलामी परम्पराका अनुसार मक्काको शुरुवात इश्माइल वंश नेको थियो। ७ औं शताब्दीमी, इसलामी पैगम्बर मोहम्मदले शहरमा (जुन एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो) इसलामको घोषणा गरे रे यई शहरले इसलामका प्रारम्भिक इतिहासमा एक महत्वपूर्ण भूमिका निभायो। सन ९६६ बाटाई लिएर १९२४ सम्म, मकै शहरको नेतृत्व स्थानीय शरीफ द्वारा अरिन्थ्यो। १९२४ मी यो साउदी अरबका शासनका अधीनमी आ्यो। आधुनिक कालामा, मकै शहरको आकार रे बुनियादी संरचनामी एक महान विस्तार देखियाको छ।

आधुनिक मक्का शहर साउदी अरब को मक्काह प्रांतको राजधानी हो रे यो ऐतिहासिक हेजाज क्षेत्रमा स्थित छ। शहरको आबादी करिब १७००००० (२००८) छ रे यो जेद्दाबाट ७३ किमी (४५ मील) को दुरीमाई एक संकरी घाटीमी समुद्र तलबाटी २७७ मीटर (९१० फीट) को ऊँचाईमी रया छ।









ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BE

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy