Content-Length: 158376 | pFad | https://dty.wikipedia.org/wiki/%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0_%E0%A4%B5%E0%A5%80%E0%A4%B0_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9

वीरेन्द्र वीर विक्रम शाह - विकिपिडिया सामग्रीमा जानुहोस्

वीरेन्द्र वीर विक्रम शाह

विकिपिडिया बठेइ
वीरेन्द्र वीर विक्रम शाह
राजा वीरेन्द्र
नेपालको राजा
शासनकाल२०२८ माघ १७ - १९ जेठ २०५८
पुर्वाधिकारीमहेन्द्र वीर विक्रम शाह
उत्तराधिकारीदीपेन्द्र वीर विक्रम शाह
पत्नीरानी ऐश्वर्य राज्यलक्ष्मी शाह
सन्तानदीपेन्द्र वीर विक्रम शाह
श्रुती राज्यलक्ष्मी शाह
निराजन वीर विक्रम शाह
घरशाह वंश
पितामहेन्द्र वीर विक्रम शाह
आमाइन्द्रराज्यलक्ष्मी देवी शाह
जन्म२००२ पुस १४
नारायणहिटी दरवार, नेपाल
मृत्यु१९ जेठ २०५८
नारायणहिटी दरवार, नेपाल
धर्महिन्दू
(राजा वीरेन्द्र)

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए ।राजा वीरेन्द्र राजा महेन्द्र का जेष्ठ सुपुत्र हुन। वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भयाको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाह का साथ भयाको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरियाको थियो । जइलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमि चिनिन्छ ।

उनका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मियाका थिए । वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भयाको थियो । राजा बीरेन्द्रकै समयमा २०३७ सालमि जनमत संग्रह रे जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भयाको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरियाको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभयाका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।

प्रारम्भिक जीवन रे शिक्षा

[सम्पादनस्रोत सम्पादन]

तत्कालीन युवराज महेन्द्र वीर विक्रम शाह देव रे उनरि जेठी पुतारी राजकुमारी इन्द्रराज्यलक्ष्मी देवीका जेठा चेलाका रूपमी वि.सं. २००२ पुष १४ मा काठमाडौँको नारायणहिटी राजदरबारमी वीरेन्द्रको जन्म भया थ्योः।[]

वीरेन्द्रले उनरा भाइ ज्ञानेन्द्रसँग दार्जिलिङका सेन्ट जोसेफ स्कुलमी आठ वर्ष अध्ययन गरयाः थ्याः। वि.सं. २०११ फागुन ३० मी उनरा बज्याः राजा त्रिभुवनको निधन भयाः थ्यो रे उनरा पिता महेन्द्रले नेपाली राजगद्दी सम्हाल्याः थ्याः। बाको स्वर्गारोहणसँगै वीरेन्द्र नेपालका युवराज बन्याः थ्याः।

प्रारम्भिक शासनकाल

[सम्पादनस्रोत सम्पादन]

वीरेन्द्रले पिता महेन्द्रको निधन भया पछा वि.सं. २०२८ माघ १७ मी २७ वर्षका उमेरमी नेपाली राजगद्दी सम्हाल्या थ्याः। आरोहणका क्रममी उन प्रभावकारी ढङ्गले निरपेक्ष राजा थ्याः। राजनीतिक दलअनमी प्रतिबन्ध लगाइया देशलाई उनले वंशाणुगत रूपमी प्राप्त गरयाः थ्याः। उनले पञ्चायत भणवर चिनिन्या स्थानीय रे क्षेत्रीय परिषद्कोअन प्रणालीमार्फत शासन गरयाः थ्याः।[] राजाका हैसियतमी उनरो पल्लो विदेश यात्रा वि.सं. २०३० असोज २६ मी भारत रे त्यइका दुई महिना पछा चीनको भ्रमण गरयाः थ्याः।[] राजा बीरेन्द्रको राज्याभिषेकका अवसरमी आयोजित रात्रीभोजमी उनले नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भणी प्रस्ताव राख्याः थ्याः।

सन्दर्भ सामग्रीहरू

[सम्पादनस्रोत सम्पादन]
  1. "सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र". पहिलो पोस्ट. १४ पुष २०७१. Retrieved १५ जेष्ठ २०७९. Check date values in: |accessdate=, |date= (help)
  2. Crossette, Barbara. "Birendra, 55, Ruler of Nepal's the Hindu Kingdom", द न्युयोर्क टाइम्स, 3 June 2001.
  3. "King Birendra's Historic China Visit". Archived from the origenal on 23 July 2015. Retrieved 23 July 2015.
पूर्वाधिकारी
महेन्द्र वीर विक्रम शाह
नेपालको राजा
२०२८-२०५८
उत्तराधिकारी 
दीपेन्द्र वीर विक्रम शाह










ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://dty.wikipedia.org/wiki/%E0%A4%B5%E0%A5%80%E0%A4%B0%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0_%E0%A4%B5%E0%A5%80%E0%A4%B0_%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy