Content-Length: 86936 | pFad | http://ne.wikipedia.org/wiki/%E0%A4%87%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%BE_%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%A8_%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%81%E0%A4%A8

इसाला रुवान विराकुन - विकिपिडिया सामग्रीमा जानुहोस्

इसाला रुवान विराकुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Esala Ruwan Weerakoon
14th SAARC Secretary General
पद बहाली
1 March 2020
पूर्वाधिकारीAmjad Hussain B. Sial
व्यक्तिगत विवरण
राष्ट्रियताSri Lankan

इसाला रुवान विराकुन एक श्रीलंकाली कूटनीतिज्ञ हुन्। उनी २०२० मार्च देखि हालसम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको महासचिव रहिआएका छन् ।[] उनले पर्यटन विकास मन्त्रालयको स्थायी सचिव र विदेश मन्त्रालयको स्थायी सचिव र भारतको लागि श्रीलंकाका उच्चायुक्त र नर्वेका लागि राजदुत भएर काम गरेका थिए । [][]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
पूर्वाधिकारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको महासचिव
2020-
पछिल्लो
पदासिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]








ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: http://ne.wikipedia.org/wiki/%E0%A4%87%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%BE_%E0%A4%B0%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%A8_%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%81%E0%A4%A8

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy