सामग्रीमा जानुहोस्

अभियोजनकर्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभियोजनकर्ता
एक जना अभियोजनकर्ता आफ्नो पक्ष राख्ने क्रममा
पेशा
पेशाको किसिम
व्यवसाय
क्रियाकलाप क्षेत्र
कानुन, कानुन कार्यान्वयन
विवरण
दक्षतावकालत गर्ने कला, विश्लेषणात्मक बुद्धि, न्यायको भावना
शैक्षिक आवश्यकता
सामान्यतया अधिकार क्षेत्रभित्र कानुनको अध्ययन, केही अवस्थामा एक कानुनी प्रशिक्षकसँग कानुन विषयको अभ्यास गर्न र अधिकृत हुनु आवश्यक छ।
रोजगारीको
क्षेत्र
सरकारी कानुनी सेवा
सम्बन्धित कार्य
ब्यारिस्टर, वकील, अधिवक्ता, न्यायाधीश, न्यायिक अधिकारी

अभियोजनकर्ता भनेको राज्यतर्फबाट हुने अभियोजनको कानुनी प्रतिनिधि हो। अभियोजनकर्ता कानुन भङ्ग गरेको आरोपमा कुनै व्यक्तिविरुद्ध मुद्दा प्रस्तुत गर्ने जिम्मेवारी भएको कानुनी पक्ष हो। सामान्यतया, अभियोजकले अभियुक्त व्यक्तिको विरूद्ध ल्याइएको मुद्दामा राज्य वा सरकारको प्रतिनिधित्व गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  • Prosecutor.info वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२३ मिति लगभग २,९०० अभियोजनकर्ता वेवसाइट भएको इन्डेक्स
  • ProsecutorTips.com अभियोजनकर्तार परिक्षणको लागि निशुल्क वकालती सुझाव
  • Burnley Law Firm हालसालैका अमेरिकी अपराधिक कानुनी फैसलाको निष्कर्ष
  • CCPE कन्सल्तेतिब काउन्सिल अफ युरोपियन प्रोसिक्यूटर
  • L'Archivio "diritto – history"
  • IAP अन्तराष्ट्रिय अभियोजनाकर्ता संघ
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy