सामग्रीमा जानुहोस्

जी-स्पट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्र्याफेनबर्ग स्पट,जसलाई जी-स्पट पनि भनिन्छ, सिमि आकारको[] योनिको क्षेत्र हो । केही महिलाहरूका अनुसार यो एक कामोद्दिपक क्षेत्र हो, जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना, शक्तिशाली अर्गाज्म (orgasms) र महिला स्खलनलाई निम्तयाउँछ ।[] जी-स्पट सामान्यतया योनीद्वारको एक देखि तीन इन्च (२.५-७.६ सेमी) भित्र मूत्रमार्गको तल योनीमार्गको भित्तामा रहेको हुन्छ ।[] र महिला प्रोस्टेट अन्तर्गतको एक संवेदनशील क्षेत्र हो ।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "In Search of the Perfect G", Time, सेप्टेम्बर १३, १९८२।  वेब्याक मेसिन अभिलेखिकरण जुन १७, २०१३ मिति
  2. Ladas, AK; Whipple, B; Perry, JD (१९८२), The G-Spot and other discoveries about human sexuality, New York: Holt, Rinehart, and Winston, आइएसबिएन 0440130409  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. G spot stimulation SexInfo 101. Retrieved on 2010-03-09
  4. "Female Ejaculation, the G-Spot, and the Female Prostate Gland", अन्तिम पहुँच २०१०-०५-०९ 
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy