सामग्रीमा जानुहोस्

जोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्याउको हिसाब ३ + २ = ५ स्याउ, पाठ्यक्रमको एक लोकप्रिय उदाहरण[]

योग वा जोड (सामान्यतया ⟨+⟩ चिन्हले सङ्केत गरिन्छ ) अङ्क गणितको घटाउ, गुणनभाग सहितको चार प्रमुख प्रक्रिया मध्ये एक हो। [] कुनै दुई सङ्ख्यालाई योग गर्दा वा जोड्दा, ती दुई सङ्ख्याको मानलाई जम्मा गरिन्छ। सँगैको चित्रको उदाहरणमा दुई लाइनमा रहेको ३ स्याउ र २ स्याउको जोड ५ स्याउ हुन्छ। यसलाई गणीतीय रूपमा यसरी प्रस्तुत गरिन्छ "३ + २ = ५"

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. From Enderton (p. 138): "...select two sets K and L with card K = 2 and card L = 3. Sets of fingers are handy; sets of apples are preferred by textbooks."
  2. Lewis, Rhys (१९७४), "Arithmetic", First-Year Technician Mathematics, Palgrave, London: The MacMillan Press Ltd, पृ: १, आइएसबिएन 978-1-349-02405-6, डिओआई:10.1007/978-1-349-02405-6_1 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=जोड&oldid=1204230" बाट अनुप्रेषित
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy