सामग्रीमा जानुहोस्

ढाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढाल
बेरिएको कण्डम
विबरण
रोक्ने तरिकाअवरोध
पहिलो प्रयोगप्राचिन
रबरr: १८५५
लेटेक्स: १९२०
Polyurethane: 1994
Polyisoprene: 2008
गर्भवती दर (पहिलो वर्ष, लेटेक्स)
सही उपयोग२%
विशिष्ट उपयोग१०–१८%
प्रयोग
प्रयोगकर्ताको टिप्पणीलेटेक्स कण्डम चिप्लो बनाउने पदार्थको प्रयोग गर्दा बिग्रन्छ
फाइदा तथा बेफाइदा
एसटिडीबाट बचाउहुन्छ
फाइदाकुनै औषधीको प्रयोग तथा अस्पताल जानु नपर्ने

कण्डम (अमेरिकी: /ˈkɒndəm/ or ब्रिटिस: /ˈkɒndɒm/) परिवार नियोजनको साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो। कण्डम यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्ने बस्तु भए ता पनि आजभोलि भने बजारमा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भैसकेका छन्।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै; एच.आई.भी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन ।

पुरुष कन्डम बजारमा सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसल लगायत खुद्रा दोकानहरूमा थोरै पैसामा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट पनि कन्डम प्राप्त गर्न सकिन्छ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन ।


सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=ढाल&oldid=1092390" बाट अनुप्रेषित
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy