सामग्रीमा जानुहोस्

तथ्याङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तथ्याङ्क, गणितको त्यो शाखा हो जसमा आँकडाहरूको सङ्ग्रहण, प्रदर्शन, वर्गीकरण र त्यस्को गुणहरूको आकलनको अध्ययन गर्ने गरिन्छ। तथ्याङ्क गणितीय विज्ञानको शाखा भएकोले यो प्राकृतिक विज्ञान, सामाजिक विज्ञान, मानविकी, सरकार र व्यापार जस्ता क्षेत्रहरूमा प्रयोग गर्ने गरिएको छ।[][][]

तथ्याङ्कलाई कुनै विषयको आँकडाको वर्णन गर्नको लागि प्रयोग गर्न सकिन्छ जसलाई 'वर्णनात्मक तथ्याङ्क' भनिन्छ। यस अतिरिक्त, डेटाको प्रारूपलाई विभिन्न तरिकाले प्रदर्शन गर्नको लागि यसको प्रयोग गरिन्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Oxford Reference" 
  2. Romijn, Jan-Willem (२०१४), "Philosophy of statistics", Stanford Encyclopedia of Philosophy 
  3. "Cambridge Dictionary" 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy