न्याय
स्वरूप
न्याय (अङ्ग्रेजी: Justice) कानुनी वा दार्शनिक सिद्धान्त हो जसको मद्दतले निष्पक्षताको पालना गर्ने गरिन्छ ।[३][४][५] न्यायको अवधारणा प्रत्येक संस्कृतिमा भिन्न रहेको पाइन्छ । प्राचीन युनानी दार्शनिक प्लेटोले आफ्नो पुस्तक द रिपब्लिकमा न्यायलाई एउटा प्रारम्भिक सिद्धान्त निर्धारित गरेका छन् । भगवानबाट न्यायको आरम्भ भएको कुरालाई दिव्य आदेश सिद्धान्तक अधिवक्ताहरू मान्दैनन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Malta u l-Qorti tal-Ġustizzja tal-Unjoni Ewropea (Malteseमा), Luxembourg: Publications Office of the European Union, २०१४, आइएसबिएन 978-92-829-1733-6, मूलबाट ३ अप्रिल २०१६-मा सङ्ग्रहित।
- ↑ Luban, Law's Blindfold, 23.
- ↑ "Definition of JUSTICE", www.merriam-webster.com, अन्तिम पहुँच २०१६-०३-०२।
- ↑ "Justice, Western Theories of | Internet Encyclopedia of Philosophy", www.iep.utm.edu, अन्तिम पहुँच २०१६-०३-०२।
- ↑ Walen, Alec (२०१५-०१-०१), Zalta, Edward N., सम्पादक, Retributive Justice (Summer 2015 संस्करण)।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा न्याय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।