लण्डन अण्डरग्राउण्ड
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लण्डन अण्डरग्राउण्ड | |||
---|---|---|---|
| |||
सामान्य जानकारी | |||
अवस्थित | Greater London, Chiltern, Epping Forest, Three Rivers and Watford | ||
पारवहनको प्रकार | Rapid transit | ||
लाईन सङ्ख्या | 11 | ||
स्टेसन सङ्ख्या | 270 served (260 owned) | ||
दैनिक यात्रु | 3.04 million (approximate)[१] 3.4 million (weekdays) (approximate)[२] | ||
वेबसाइट | www.tfl.gov.uk/tube | ||
सेवा | |||
सेवा शुरुवात | 10 January 1863 | ||
परिचालक(हरू) | Transport for London (TfL) | ||
प्राविधिक | |||
प्रणालीको लम्बाई | ४०२ किलोमिटर (२५० माइल) | ||
मार्गको नाप | १,४३५ mm (4 ft 8 1⁄2 in) Standard gauge | ||
|
लण्डन अण्डरग्राउण्ड (छोटकरीमा द अण्डरग्राउण्ड) लण्डन सहरको भूमिगत नियमित पारवहन मार्ग हो। यसले मुख्यतया लण्डनका ठुलो क्षेत्रमा तथा बकिंघमसिर, हर्टफोर्डसिर र एसेक्सको केहि क्षेत्रमा सेवा प्रदान गर्छ। यो १८६३मा निर्मित विश्वको सबैभन्दा पुरानो भूमिगत रेलमार्गको एक भागको रूपमा समावेस छ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ Average daily ridership taken as a daily average of yearly ridership (1107 million) divided by 364 (an average year minus Christmas Day). Yearly figure according to ""Annual report and statement of accounts 2010/2011", Transport for London, अन्तिम पहुँच १७ सेप्टेम्बर २०११।
- ↑ "Tube carries one billion passengers for first time" (प्रेस विज्ञप्ति), Transport for London, २८ मार्च २००७, अन्तिम पहुँच १२ फेब्रुअरी २०११।
विकिमिडिया कमन्समा लण्डन अण्डरग्राउण्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।